दमौली/शुक्लागण्डकी नगरपालिकाले राष्ट्रिय एकता दिवसको अवसरमा स्थानीय बिदा दिने भएको छ ।
आइतबार एक बिज्ञप्ति जारी गर्दै नगरपालिकाले आफु मातहत रहेका सबै कार्यालय र सबै बिद्यालयहरुमा पौस २७ गते राष्ट्रिय एकता दिवसको अबसरमा स्थानीय बिदा दिने जानकारी गराएको हो ।
