
आरती भन्नाले बेलुका गरिने देवताको पूजा आराधना भन्ने बुझिन्छ र व्यास गुफा परिसरमा गत बैशाख १ गतेदेखि दैनिक आरती हुने गरेको छ । आरतीमा दमौली र आसपासका भक्तजनहरु सहभागी हुने गरेका छन् । सुमधुर भजन सहित गरिने आरतीले उपस्थित सबैको मनलाई शान्त र प्रफुल्लित गराउने गर्दछ । तस्बीरः रमेश विकल
