Tanahun Awaj
समाचार

महिनौ सडक अवरुद्ध

भिमाद नगरपालिकाभित्र पर्ने मालेबगरबाट बुटुवा खोलातरि मिच्छुर्लुङ्ग तर्फ लाग्ने यो मोटरबाटो महिनौं देखि अवरुद्ध छ । एमालेका टुकराज सिग्देल, किरण गुरुङ, केदार सिग्देल, नेपाली काँग्रेसको सभापति जीत प्रकाश आले, उपसभापति राजेन्द्र कृष्ण श्रेष्ठ बसोबास गरेको भिमाद नगरपालिकाको विशेष कमजोरी देखिएको आमजनगुनासो छ । ऋषिङ्ग, घिरिङ्ग, डेढगाउँ, रामपुर हुँदाहुँदा आजकल त गैडाकोट निस्कने यो निकास बन्द हुँदा वैकल्पिक मार्गबाट यातायात आवागमन भैरहेको छ । कसैको चासो र सरोकारमा नपरेको महिनौ भैसकेको यात्रुहरुको गुनासो छ । –फोटो तनहुँ आवाज ।

Related posts

चन्द्रज्योति माध्यमिक विद्यालयको होष्टेलको गतिविधि –प्रहरी अनुसन्धानमा

admin

एक वर्ष पछि केन्द्रीय समिति बैठक
कांग्रेस, सच्चिएला कि सक्किएला ?

admin

जलेको भग्नावशेष अवलोकन

admin