33.4 C
Damauli
September 21, 2026
Tanahun Awaj
समाचार

पैतिसजना धुप बनाउन प्रशिक्षित

दमौली/तनहूँ नेत्रहिन संघले आफ्नो समूहका ३५ जनालाई धुप बनाउन प्रशिक्षित गराएको छ ।
दमौलीमा चैत्र २३ गतेदेखि २५ गतेसम्म सञ्चालित तीन दिने तालिम दिएर फरक क्षमता भएका व्यक्तिहरुलाई धुप बनाउने तालिम दिइएको छ । स्वरोजगार उन्मुख गराउन यो तालिम प्रभावकारी रहने अध्यक्ष चिमबहादुर कुमालले बताए । व्यास नगर क्षेत्रभित्रका दृष्टिविहिन अपाङ्गता भएका व्यक्ति समेत कार्यसमितिका सदस्यहरु र दशै प्रकारका अपाङ्गता भएका व्यक्तिहरु समेटिने गरी तालिममा सहभागि छनौट गरिएको कोाषध्य तारा कुमारी पोख्रेलले बताईन ।

Related posts

म्याग्देबाट हुलाकको सेवा शुभारम्भ

admin

मतदान केन्द्र

Deepak Joshi

महासंघको भ्रत्सना

admin