25.8 C
Damauli
September 22, 2026
Tanahun Awaj
Uncategorized

नेपाल प्रेश यूनियनको सातौं अधिवेशन सम्पन्न

नेपाल प्रेस यूनियनको सातौ अधिवेशन शनिवार दमौलीमा सम्पन्न भयो । 

अधिवेशनले १५ सदस्यीय कार्यसमिति १३ सदस्यीय प्रदेश पार्षद र नौ सदस्यीय संघीय पार्षदको लागि निर्वाचन प्रक्रिया शुरू भएको थियो । 

नयॉ कार्य समितिको अध्यक्षमा अमरराज नहर्की निर्वाचत हुनुभएको छ । सचिवमा प्रकाश अधिकारी निर्वाचित हुनुभएको छ । बॉकी पदमा सर्वसम्मति कायम भएको थियो ।

Related posts

admin

खुल्ला मैदान जोगाउन हस्ताक्षर अभियान

admin

दशवटै क्वारेनटाईन

admin