तिर्थस्थल बन्दै उत्तरबाहिनी by Tanahu Awaj 2nd November 20232nd November 2023 2nd November 20232nd November 2023 142 views स्याङ्जा जिल्ला गल्याङ नगरपालिका वडा नं. १ उत्तरवाहिनी तिर्थस्थल तथा पर्यटकीय स्थलको रूपमा विकास गर्न सरकार तथा स्थानीय जुटेको बताउनु हुन्छ वडा नं. १ का.वा. अध्यक्ष विक्रम पाण्डे । २ करोडको लागतमा निर्माणाधिन प्राकृतिक चिकित्सालयको अतिरिक्त यस क्षेत्रलाई धार्मिक स्थलको रुपमा विकास गर्न मनकारी दानवीरहरुको आर्थिक दान, सहयोगमा १०८ मुक्तिनाथ धारा, मुक्तिनाथको प्राकृतिक सौन्दर्यताको निर्माण गर्न लागिएको छ । यस क्षेत्रमा १०८ शिवलिङ्ग, चक्रशिला, गौपालन जस्ता पूर्वाधारहरु पनि रहेको पाण्डे बताउनु हुन्छ । यस क्षेत्रमा काली नदी उत्तरतर्फ बगेको हुनाले यस क्षेत्रको नामाकरण उत्तरवाहिनी राखिएको हो । यस क्षेत्रमा कालीगण्डकी गुरुकूल पनि सञ्चालनमा रहेको छ । गुरुकूल पहिले यही क्षेत्रमा थियो । अहिले पाल्पाको रम्घा–१ असेर्दीमा सरेको छ । –फोटो तनहु आवाज 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post राजमार्गको अवस्था सुधार गर- सम्पादकीय next post न्यायीक यात्रा आशावादी बनाउँ Related Articles पतञ्जली योग व्यास प्रभारीमा मल्ल 28th March 2024 विरोध सभामा उपस्थितलाई कांग्रेसको धन्यवाद 7th February 2019 अधिनायकवाद विरुद्ध कांग्रेसको आनदोलन :वरिष्ठ नेता पौडेल 8th February 2019 भोलीबाट आदिवासी जनजाती महोत्सव 14th November 2018 नेत्रहिन संघको देउसीभैली 16th November 2023 सिद्धेश्वरीमा अभिभावक प्रतिबद्धता 29th August 2019 प्रजातान्त्रिक व्यवस्थाको विकल्प प्रजातन्त्रः काँग्रेसका सैद्धान्तिक नेता जोशी 22nd January 2024 महासमिति सदस्यमा भट्टराई 20th December 2018 सरसफाइ पुनःताजगी तालिम सम्पन्न 10th April 2019 व्यासमा वैकल्पिक माध्यमबाट पठनपाठन स्वास्थ्य मापदण्ड अपनाई परीक्षा... 29th April 2021 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.