25.8 C
Damauli
September 22, 2026
Tanahun Awaj
समाचार

घाँसीकुवा पहिरो

तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं. १२ घाँसीकुवा स्थित पृथ्वीराजमार्गमा भाद्र ५ गते साँझ पाँच बजेको समयमा करिब पाँच मिटर माथिबाट पहिरो खस्दा २ मिटर राजमार्ग पुरिएको छ । बुधबार साँझसम्म खस्दै गरेको पहिरो रोकिएपछि विहिबार विहानबाट मात्रै सफाई कार्य शुरु गर्न सकिने सुरक्षा स्रोतको दावी छ । फोटो– तआसा

Related posts

सामाजिक सद्भाव उन्मुख महोत्सव

admin

म्याग्देमा आँखा शिविर

admin

स्तम्भकारको निधन

admin