23.8 C
Damauli
September 20, 2026
Tanahun Awaj
Uncategorized

कोरोनाको स्थिति

दमौली/व्यास नगरपालिकाको स्वास्थ्य शाखाले बुधबार विज्ञप्ति जारी गरी नगर क्षेत्रमा संक्रमणको अवस्थाको जानकारी गराएको छ । सो अनुसार व्यास नगरपालिकाभित्र हालसम्म संक्रिय संक्रमितको संख्या एक सय ९३ जना रहेको छ । संक्रमणबाट व्यास नगरक्षेत्र भित्र मृत्यू हुनेको संख्या १९ पुगेको छ । १२ सय ५६ जनाको पिसिआर परिक्षण गरिएकोमा सात सय दुई जना संक्रमित देखिएकोमा चार सय ९० जना संक्रमण मुक्त भएको जनाइएको छ । व्यास सामुदायिक आईसोलेशनमा २९ जना रहेको जनाइएको छ ।

Related posts

महिला आन्दोलनको बदलिदो आयाम

admin

भनाइ र गराइ

admin

अमरसिं माविमा मेरा अनुभूतिका क्षणहरु

admin