दमौली÷काम चलाउ सरकारका उर्जा मन्त्री टोपबहादुर रायमाझीले प्रतिगमन रोक्न संसद विघटन गरेको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी( नेकपा )को ओली समूहले दमौलीमा सोमबार आयोजना गरको अगुवा कार्यकर्ता भेलामा बोल्दै मन्त्री रायमाझीले उक्त कुरा बताएका हुन् । मन्त्री रायमाझीको कथन थियो, आफ्नै पार्टीका नेता सांसदहरुले विपक्षीसंग मिलेर सरकार ढाल्न र फेरी देशमा अस्थिरता ल्याउन गरेको षडयन्त्रलाई परास्त गर्न प्रतिनिधि सभा विघटन गर्नु परको हो ।
कार्यक्रमका बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदमा बहुमतमा रहेको प्रधानमन्त्रले आफुलाई काम गर्न असहज भएको भन्दै ताजा जनादेशमा जान खोज्नु संवैधानिक भएको बताए । गुरुङको कथन थियो, संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धको रक्षा गर्न प्रधानमन्त्रीले संसद भंग गर्नु भएको हो । कार्यक्रमका पूर्व मन्त्री खगराज अधिकारी, गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङ, राष्ट्रिय सभाकी सांसद भगवति न्यौपाने, श्रीप्रसाद श्रेष्ठ लगाएतले मन्तव्य राखेका थिए ।
ओली गुटका नेताको कथन, प्रतिगमन रोक्न विघटन

previous post