अनुदान दुरुपयोगको नमूना by Tanahu Awaj 7th July 20227th July 2022 7th July 20227th July 2022 177 views अनुदान दुरुपयोगको नमूनाः ग्रामिण कृषी उत्पादक सहाकारी राम्जाकोटले सरकारी अनुदानमा लेगेको सोलार ड्रायर । ड्रायर लगेपछि त्यसको सदुपयोग गर्दै स्थानीय नागरिकलाई लाभ प्रदान गर्नु पर्नेमा सहकारीले कार्यालय परिसरमा थन्क्याएर राखेको दशक वित्न लागेको छ । न त अनुदानमा उक्त सामान उपलब्ध गराउने निकायले अनुगमन गरेको छ । न त सहकारीले नै त्यसको सदुपयोग तर्फ चासो दियो । बरु सहकारीको अस्तित्व सकिएको वर्षाै भैसकेको छ ।तस्वीरः आयुष पोखरेल 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post २०७९ असार २३ काे तनहुँ आवाज साप्ताहिक next post आफ्नै छायाँमा हराएको नेपाली काँग्रेस Related Articles व्यासको सरसफाई केन्द्र स्थापना निर्णय विवादमा 25th August 2022 न्यानो कपडा वितरण 7th February 2019 आज सार्वजनिक विदा 30th December 2021 गाउँवस्तिको यो नमूना रुप 9th September 2021 मनमोहक मुक्तिनाथ 21st November 2024 सडक साहित्य 25th May 2023 कोभिड–१९ः संक्रमणको जोखिममा ग्रामीण क्षेत्र 16th April 2020 व्यास नपाको स्पष्टोक्ती 27th October 2018 हट्यो कांग्रेसको द्विविधा असंवैधानिक कदम विरुद्ध थप कार्यक्रम 7th January 2021 लेखापढी कानून व्यवसायीमा हरिविलाश 23rd January 2019 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.