समुन्द्र पारीको मायाँ by Tanahu Awaj 14th September 202314th September 2023 14th September 202314th September 2023 134 views महेन्द्रोदय मावि ऋषिङ–५ तनहुँमा अध्ययनरत बालबालिकालाई सहयोग गर्न समुन्द्रपारी जापानबाट आएका लक्की ग्रुपका विद्यार्थी । एक नेपाली दोभाषे सहित २० जनाका समूहमा आएको लक्की ग्रुपले उक्त विद्यालयको शौचालय परिसर सफामात्र गरेन, रङ लगाउने काम समेत आफै गरे । विद्यालयलाई डष्टविन, कुचो, डष्टप्यान, बल, ब्याडमिन्टन लगाएतका सामग्री प्रदान गरेका उनीहरुले पिउने पानीको मसस्या हल गर्न सहयोग पुगोस् भनेर ६ सय मिटर पाइप समेत प्रदान गरे । तस्वीरः पुष्पा थापा 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post सरसफाइ सचेतना जगाउँदै स्वास्थ्यकर्मि next post राष्ट्रिय आविमा विव्यस तथा शिअ संघ गठन Related Articles निर्माणमा ढिलाइ नगर्न ऊर्जा मन्त्रीको निर्देशन 2nd December 2021 २०९औं भानुजयन्ती निरन्तरतामा सीमित 14th July 2022 विद्यार्थीलाई दिवा खाजा 23rd June 2022 अरु काममा असफल; कांग्रेस, एमालेलाई साइजमा राख्न सफल 28th December 2023 मगर भाषा सम्बन्धी अभिमुखिकरण 27th June 2024 प्रहरीको सक्रियता 29th August 2024 नगदेवाली पिडालु 24th November 2022 तनहुँ उद्योग वाणिज्य संघको राहत 17th July 2020 विकासका लागि कांग्रेस रोज्न आग्रह 27th October 2018 चितुवाको आक्रमणबाट बालिकाको मृत्यू 21st November 2018 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.