तिर्थस्थल बन्दै उत्तरबाहिनी by Tanahu Awaj 2nd November 20232nd November 2023 2nd November 20232nd November 2023 143 views स्याङ्जा जिल्ला गल्याङ नगरपालिका वडा नं. १ उत्तरवाहिनी तिर्थस्थल तथा पर्यटकीय स्थलको रूपमा विकास गर्न सरकार तथा स्थानीय जुटेको बताउनु हुन्छ वडा नं. १ का.वा. अध्यक्ष विक्रम पाण्डे । २ करोडको लागतमा निर्माणाधिन प्राकृतिक चिकित्सालयको अतिरिक्त यस क्षेत्रलाई धार्मिक स्थलको रुपमा विकास गर्न मनकारी दानवीरहरुको आर्थिक दान, सहयोगमा १०८ मुक्तिनाथ धारा, मुक्तिनाथको प्राकृतिक सौन्दर्यताको निर्माण गर्न लागिएको छ । यस क्षेत्रमा १०८ शिवलिङ्ग, चक्रशिला, गौपालन जस्ता पूर्वाधारहरु पनि रहेको पाण्डे बताउनु हुन्छ । यस क्षेत्रमा काली नदी उत्तरतर्फ बगेको हुनाले यस क्षेत्रको नामाकरण उत्तरवाहिनी राखिएको हो । यस क्षेत्रमा कालीगण्डकी गुरुकूल पनि सञ्चालनमा रहेको छ । गुरुकूल पहिले यही क्षेत्रमा थियो । अहिले पाल्पाको रम्घा–१ असेर्दीमा सरेको छ । –फोटो तनहु आवाज 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post राजमार्गको अवस्था सुधार गर- सम्पादकीय next post न्यायीक यात्रा आशावादी बनाउँ Related Articles अन्तरक्रिया कार्यक्रम 7th April 2022 सामुदायिक वनद्वारा राहत वितरण 30th April 2020 सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एशियाली ट्राभल अवार्ड 23rd September 2024 कोरोना कहरसंगै सलह सन्त्रास 28th June 2020 सार्वजनिक यातायात शुरु 8th July 2021 MCC विरुद्ध देशव्यापी आक्रोस, दमौलीमा झिल्को 10th February 2022 बजेट ल्याप्स हुने चिन्ता 2nd June 2022 नदीजन्य पदार्थको ठेक्कामा एकै प्रदेशमा फरक दररेट 14th November 2018 आजै हुने काममा भोलिभोलि 3rd March 2021 अभ्यास गर्दै र गराउँदै रेडक्रस कर्मिहरु 17th September 2020 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.