सीपको पुस्तान्तरण आवश्यक by Tanahu Awaj 10th August 202310th August 2023 10th August 202310th August 2023 100 views सिपको निरन्तरताः डोको बुन्दै ऋषिङ गाउँ पालिका–५ का रामचन्द्र गिरी । ठाउँ अनुसार डोको वा ढाकर नामले चिनिने यो साधन गाउँघरमा कम्पोष्ट मल बोक्न, पानी बोक्न तथा अन्य सामान ओसार पसार गर्न प्रयोग गरिन्छ । तर बजारमा प्लाष्टिकका डोको पाइन थालेसंगै बाँसको चोयाबाट डोको बुन्ने चलन कम हुँदै गएको छ । युवा पुस्ता त झन यो काम झण्झटिलो मान्छ । सानो तिनो कमाइको श्रोत समेत बन्ने गरेको डोको बुन्ने सिपको पुस्तान्तरण भने आवश्यक छ । तस्वीरः बुद्धीमान रानाको फेसबुक 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post अर्धवार्षिकी समिक्षात्मक कार्यक्रम next post सरसफाइमा विद्यार्थीको चासो Related Articles घाँसीकुवा उपशाखाको साधारण सभा 3rd January 2019 मुक्तक मञ्च गठन तथा मुक्तक बाचन कार्यक्रम सम्पन्न 10th March 2022 पहिरो पीडित ऋषिङ भैसीकिलीमा पुग्यो रेडक्रस 17th July 2020 म्याग्दे गापाको अनुदानमा हाते टयाक्टर 15th June 2023 कोरोनाबाट बच्न नाका नाकामा सचेतना 4th June 2020 निरन्तर ४२औं दिनसम्म खाना, खाजा सहयोग 7th May 2020 करेन्ट लागेर घाईते 8th July 2021 तिर्थस्थल तथा पर्यटकिय क्षेत्र 27th October 2023 अन्याेलमा घिरिङ्ग गा.पा. वडा नं. १ काे पुल 15th March 2019 नेपाल रहे धर्म निरपेक्षता रहँदैन 30th November 2018 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.