दमौली/तनहुँमा निषेधाज्ञा असार अन्तिमसम्म कायमै रहने भएको छ । बुधबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । यसैगरी बैठकले शुक्रबारबाट जोर बिजोर प्रणालीमा राजमार्गमा सार्वजनिक यातायात सञ्चालन सिफारिस र अत्यावश्यक सेवा विहान ५ देखि ११ र अन्य पसल विहान ९ देखि दिउँसो तीन बजेसम्म खुला राख्न सिफारिस गर्ने निर्णय गरेको छ ।
सार्वजनिक यातायात शुरु
previous post