समुन्द्र पारीको मायाँ by Tanahu Awaj 14th September 202314th September 2023 14th September 202314th September 2023 133 views महेन्द्रोदय मावि ऋषिङ–५ तनहुँमा अध्ययनरत बालबालिकालाई सहयोग गर्न समुन्द्रपारी जापानबाट आएका लक्की ग्रुपका विद्यार्थी । एक नेपाली दोभाषे सहित २० जनाका समूहमा आएको लक्की ग्रुपले उक्त विद्यालयको शौचालय परिसर सफामात्र गरेन, रङ लगाउने काम समेत आफै गरे । विद्यालयलाई डष्टविन, कुचो, डष्टप्यान, बल, ब्याडमिन्टन लगाएतका सामग्री प्रदान गरेका उनीहरुले पिउने पानीको मसस्या हल गर्न सहयोग पुगोस् भनेर ६ सय मिटर पाइप समेत प्रदान गरे । तस्वीरः पुष्पा थापा 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post सरसफाइ सचेतना जगाउँदै स्वास्थ्यकर्मि next post राष्ट्रिय आविमा विव्यस तथा शिअ संघ गठन Related Articles लालिगुराँस आमा समुहको भवन उद्घाटन 14th November 2018 पखेरामा असिनाको थुप्रो 23rd April 2020 विष्णु माझीको तीज गीत “बलमा” लोकप्रिय बन्दै 14th September 2023 सर्यो वडा नं ३ कार्यालय 5th October 2023 प्रतिनिधि सभा विघटन र निर्वाचन मिति घोषणा 24th December 2020 स्वस्थ्य क्षेत्र ओझोलमा नपारौं 13th February 2020 लोककल्याणमा आँबुखैरेनी अगाडी-सम्पादकीय 11th January 2024 व्यास र भानुमा तीज गीत प्रतियोगिता 5th September 2019 विज्ञापन बोर्डको अनुरोध 9th May 2024 स्वयंसेवक ब्यूरो गठन 16th April 2020 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.