नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । संवैधानिक परिषदमा जबर्जस्ती पदाधिकारीको नियुक्ति गरेको भन्दै उक्त समूहले आम हड्ताल गर्ने घोषणा गरेको हो । पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै उक्त समूहले थप संघर्षको कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।
प्रचण्ड नेपाल समुहद्वारा नेपाल बन्दको घोषणा
previous post