कानुन व्यवसायी विरुद्धमा ललितपुर जिल्ला अदालतका कर्मचारीले अतिरञ्जनापूर्ण काल्पनिक मुद्धा लगाएको विरोधमा नेपाल बार एशोसिएशनले असार १७ गते विज्ञप्ति निकालेर देशभरका अदालतमा विरोध जनाउन आव्हान गरेपछि तनहुँ बारले देखाएको सहभागिता । –फोटो तनहुँ आवाज साप्ताहिक