दमौली/आज दिउसो १२ बजे संसद सचिवालयले सर्वदलिय बैठक आह्वान गरेको छ । सो वैठकको अध्यक्षता प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले गर्ने भएका छन् ।
बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै १२ दलका नेताहरुलाई बोलाइएको र प्रत्येक दलबाट एक/एक जना र ५ स्वतन्त्र सांसदलाई सर्वदलीय बैठकमा बोलाइएको संसद सचिवालयले बताएको छ ।
बैठकमा शपथसम्बन्धी कार्यक्रमको ब्रिफिङ र सांसदले पाउने सेवा सुविधालगायत विषयमा सांसदहरुलाई जानकारी गराईने सचिवालयले जनाएको छ । साथै, प्रतिनिधिसभाका प्रतिनिथिहरुको शपथ समारोह विहिबारनै १ बजे रहेको छ ।
समाचार
-
विशेषसम्वाददाता/राजनीतिक दलहरूको सिद्धान्तच्यूत सत्ताकेन्द्रित राजनीतिले राजनीतिक परिवर्तन भएको ३२ बर्षसम्म पनि राजनीतिक स्थिरताको महसुस…
-
दमौली/व्यास नगरपालिका तनहुँले ३८ औं नगरसभा पुसमा गर्ने भएको छ । नगरसभा पुस २८…
-
दमौली/नेपाल पत्रकार महासंघ तनहुँ शाखाको यही पुस १ र २ गते हुने भएको छ…
-
तनहुँ आवाज साप्ताहिकले २०७९ साल मंसिर ११ गतेबाट आफ्नो प्रकाशनको २६औं बर्ष पुरा गरी…
-
तनहुँका सबै क्षेत्रको नतिजा सार्वजनिक-कांग्रेस ४, एमाले र माओवादी १–१ स्थानमा विजयी
by Tanahu Awajby Tanahu Awajदमौली/मंसिर–४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन तर्फ तनहुको सबै परिणाम प्राप्त…
-
दमौली/विपी विचार समाज तनहुँले स्व. झुलबहादुर आलेका निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा…
-
कोटदरबार/आफ्नो दुःख, सुख र गाउँको विकासका लागि नेतृत्व गर्ने अभिभावक झुलबहादुर आलेलाई गुमाउनु पर्दा…
-
दमौली/प्रतिनिधि सभा २०७९ मा क्षेत्र नं. १ बाट कैची चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका…
-
बहुदल प्राप्तिपछि कै सबैभन्दा कम मतदान, प्रत्यक्षतर्फ संघ तथा प्रदेशमा कांग्रेस ठूलो दल बन्ने संकेत
by Tanahu Awajby Tanahu Awajरमेश विकलप्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ १६५ र समानुपातिक तर्फ ११० तथा प्रदेश सभाका…
