दमौली/अकला मन्दिर संरक्षण समितिका अध्यक्ष राजेन्द्र भण्डारीले अकला मन्दिरबाट मूर्ति चोरी भएको जनाकारी दिए । पृथ्वी राजमार्गको चर्चित धार्मिक स्थल म्याग्दे ६ को अकला मन्दिरको मूर्ति चोरी भएको समाचार जनाइएको छ । सोमबार राती मन्दिरको मूर्ति चोरी भएको बताइएको
छ । मन्दिरमा रहेको देवीको मूर्ति, शंख लगायत वस्तुहरु चोरी भएको सूचना प्रहरीलाई दिइएको
थियो । अहिले प्रहरीले अनुसन्धान थालेको तनहुँ उद्योग वाणिज्य संघ थर्पू बजार एकाईले जनाएको छ ।
समाचार
-
घिरिङ/नेपाली कांग्रेस घिरिङ्ग गाउँ कार्य समितिको सभापतिमा इमान सिं थापा, पशुपति पोख्रेल, गंगाराम कुमाल,…
-
रमेश विकलनेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा मंगलबार असार २९ मा नेपालको ४३…
-
अैरीचौतारी/नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाले बाढी पैरो प्रभावित ऋषिङ्ग क्षेत्रको स्थलगत अवलोकन गरी ऋषिङका…
-
वेनीपाटन/खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफ्ना उपभोक्तालाई बन्दाबन्दीको तीन महिनाको पानी महसुल छुट दिएको…
-
-
तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईले बाढी पैरो प्रभावित क्षेत्र ऋषिङ्ग क्षेत्रको स्थल…
-
नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाले ऋषिङ्ग–८ मझकोटमा घर पछाडिको गोठमा पहिरोले मिचिएर दिवांगत खुमबहादुर…
-
दमौली/आदिकवि भानुभक्त क्याम्पसको शैक्षिक तथा व्यवसायिक भवनको आईतवार शिलान्यास भएको छ । ब्यास नगरपलिकाको…
-
दमौली/साउन एक गतेबाट फेरी लकडाउन लगाउने हल्ला चलिरहेको बेला साउन १ गतेबाट तनहुँका होटल…