किहूँ/नेपाली काँग्रेस किहूँका नेता हिरासिं थापाको २०७८ पुस १८ गते सोमवार विहान भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको कान्छा छोरा निर्मल थापाले बताए । स्व. थापाका एक पत्नि, दुई छोरा, दुई छोरी १२ जना नातिना रहेका
छन् । नेपाली काँग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि स्व. थापा किहूँ क्षेत्रमा नेपाली काँग्रेसको बलियो आधार थिए । नेपाल मगर संघ तनहुँका सल्लाहकारसमेत रहेका स्व. थापा पञ्चायतकालमा प्रधानपञ्च र जिल्ला पञ्चायतको सदस्यको जिम्मेवारी समेत कूसलतापूर्वक निर्वाह गरेका थिए । सिद्धार्थ माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षको भूमिका निर्वाह गरेका स्व. थापा शिक्षाप्रेमी पनि थिए । सिद्धार्थ माविलाई उच्च मावि बनाउने समयमा अग्रपंक्तिमा रहेर चन्दा दिने चन्दादाता, बलभद्र आधारभूत विद्यालय दरकाङका लागि जग्गा प्रदान गर्ने जग्गादाता हिरासिं थापालाई शिक्षा क्षेत्रका बुद्धिजिवी सबैले सम्मान गर्ने शिक्षाप्रेमी थिए ।
विचार/दृष्टिकोण
-
कसरी पुगे भनेर आमकार्यकर्ताले अवश्य प्रश्न गर्ने छन् र यो प्रश्नले जीवनभर सिंह र…
-
‘यदि म प्रधानमन्त्री भए भने तीन बर्षमा पाँच लाख युवालाई रोजागरी प्रदान गर्नेछु ।’‘मलाई…
-
मंसिर अन्तिम साता भएको कांग्रेसको चौधौं महाधिवेशनको मत गणना सकिएर सम्पूर्ण पदहरुको नतिजा सार्वजनिक…
-
पृष्ठभूमिःमुलुकी देवानी संहिता आएपछि पतिले सम्बन्ध विच्छेद माग्दा पत्निलाई अंश दिनु पर्दैन भन्ने एक…
-
झण्डै ८ बजिसकेको थियो, पशुपतिनगर नाकामा दार्जीलिङ भ्रमणको सामान्य प्रक्रिया मिलाउँदा । भ्रमण दलका…
-
हिजो पुष १४ गते स्वर्गीय राजा बिरेन्द्रको जन्म जयन्तीको दिन । यदि नेपालको इतिहासमा…
-
मंसिर अन्तिम साता सम्पन्न १४ औं महाधिवेशनबाट प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा नेपालको सबैभन्दा…
-
तमु ल्होसार तमु( गुरुङ) समुदायले नयाँ वर्षको रुपमा मनाउने एक महत्वपूर्ण पर्व हो ।…
-
गत विहिबार साथीहरुसंग भारतको पर्यटकिय नगरी दार्जीलिङको भ्रमणमा निस्कंदै गर्दा मनमा ठूलो उत्साह थियो…
