दमौली/व्यास नगरपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ तनहुँ शाखाको समन्वयमा शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक एर्व विकास आयोजना, सुशासन तथा सेवा प्रवाह सम्बन्धमा सार्वजनिक सुनुवाई आयोजना गरेको थियो ।
सार्वजनिक सुनुवाईमा नगर प्रमुख बैकुण्ठ न्यौपाने, शिक्षा तथा सामाजिक विकास शाखा प्रमुख केदारप्रसाद आचार्य, उपप्रमुख इन्दिरा दरै, ंव्यास ७ का वडा अध्यक्ष कृष्णप्रसाद न्यौपाने लगायतको सहभागिता रहेको थियो ।
व्यास–७ को वडा कार्यालयमा आयोजित सो सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष धनपति अधिकारी (डिपी) ले गरेका थिए ।
Tanahu Awaj
-
[3d-flip-book id=”12283″ ][/3d-flip-book]
-
पृष्ठभूमिःसम्बन्ध विच्छेदको सवालमा मुलुकी ऐनले भन्दा भिन्न व्यवस्था मुलुकी देवानी संहिताले ग¥यो । महिलाले…
-
एक व्यापारी मन्दिरमा रहेको भगवानको मूर्ति सामु उभिएर भन्यो, “भगवन मलाई व्यापारमा मनग्य फाईदा…
-
नेपालको विकासमा ग्रामिण विकासका विभिन्न आर्थिक नमुनाहरु परिक्षण गरिसकिएका छन् । ग्रामिण विकास प्रयास…
-
रमेश विकलसरकारले आन्दोलनरत शिक्षकहरूसँग समय समयमा गरेका सम्झौता कार्यान्वयनमा चासो नदेखाएपछि नेपाल शिक्षक महासंघले…
-
दमौली/नेपाली काँग्रेसको राजनीतिक कार्यकर्ताको पहिचान बनाएर बीचमा विद्रोह गरेका पुष्पराज पराजुलीलाई हाल नेपाली काँग्रेसले…
-
दमौली/‘मर्यादित सहकारी, समुन्नत समाज’ भन्ने नाराका साथ देशभर चैत्र २० गते ६८औं सहकारी दिवस…
-
दमौली/शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरे स्वास्थ्यचौकीलाई सूर्य नेपाल प्रा.लिले नगरपालिकासँगको समन्वयमा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।नपाका…
-
चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहको आन्दोलनका क्रममा भएको आगजनीबाट एभिन्युज टेलिभिजनका पत्रकार…
