सीपको पुस्तान्तरण आवश्यक by Tanahu Awaj 10th August 202310th August 2023 10th August 202310th August 2023 190 views सिपको निरन्तरताः डोको बुन्दै ऋषिङ गाउँ पालिका–५ का रामचन्द्र गिरी । ठाउँ अनुसार डोको वा ढाकर नामले चिनिने यो साधन गाउँघरमा कम्पोष्ट मल बोक्न, पानी बोक्न तथा अन्य सामान ओसार पसार गर्न प्रयोग गरिन्छ । तर बजारमा प्लाष्टिकका डोको पाइन थालेसंगै बाँसको चोयाबाट डोको बुन्ने चलन कम हुँदै गएको छ । युवा पुस्ता त झन यो काम झण्झटिलो मान्छ । सानो तिनो कमाइको श्रोत समेत बन्ने गरेको डोको बुन्ने सिपको पुस्तान्तरण भने आवश्यक छ । तस्वीरः बुद्धीमान रानाको फेसबुक 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post अर्धवार्षिकी समिक्षात्मक कार्यक्रम next post सरसफाइमा विद्यार्थीको चासो Related Articles सर्वपक्षिय अन्तर संवाद 23rd May 2024 राष्ट्रिय माविको ५९औं बार्षिकोत्सव 6th January 2022 अन्तराष्ट्रिय कण्डम दिवस 18th February 2024 भूमि आयोगमा थपिए सदस्य 24th March 2022 विपद् पूर्वतयारी तालिम सम्पन्न 8th February 2019 सिद्धेश्वरीलाइ आठकोठे भवन 12th December 2024 महिला सञ्जालमा धनमायाँ 11th May 2023 नवौं अधिवेशनबाट नयाँ नेतृत्व चयन 13th January 2022 लकडाउनका बावजुद न्यायीक सुनवाई 21st May 2020 एकादशी मेला 14th November 2024 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.