कोशिश नेपालको सहयोगमा सिद्धेश्वरी माविमा सम्पन्न चित्रकला प्रतियोगिता प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरु (माथि) । कक्षा ८ की छात्रा समिक्षा थापाले बनाएको र प्रतियोगितामा प्रथम भएको चित्र (तल) । मानसिक समस्यामा देखा पर्ने लक्षणहरु शिर्षक चित्रकला प्रतियोगितामा विद्यालयका कक्षा ८, ९ र १० का छात्रा–छात्र सहभागी भएका थिए । तस्वीरः जगतबन्धु वाग्ले