सामाजिक सुरक्षा भत्ता वितरणमा ऋषिङको विशेष कार्यक्रम by Tanahu Awaj 3rd August 20233rd August 2023 3rd August 20233rd August 2023 104 views सामाजिक सुरक्षा भत्ताको नविकरणका लागि ऋषिङ गाउँ पालिका वडा नं ५ ले सपाङ्दीमा सञ्चालन गरेको एकदिने शिविरको दृष्य । वृद्धवृद्धालाई वडा कार्यालयसम्म पुगेर नविकरण गर्न असुविधा हुने भएकाले वडाको सपाङ्दी र रुपाटारमा शिविर सञ्चालन भएको र आगामी आइतबार दमौली तथा तनहुँ बाहिर रहनेहरुका लागि दमौलीमा शिविर सञ्चालन गरिने वडाध्यक्ष बुद्धीमान रानाले तनहुँ आवाजलाई बताए । ऋषिङ गाउँ पालिकाले वडाका विभिन्न स्थानमा यस्ता शिविर सञ्चालन गरेको थियो । तस्वीरः अप्सरा भट्टराई 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post स्तनपानः स्वस्थ बनाउँछ, आमा र बच्चाको ज्यान next post २०८० साउन १८ गतेको इपेपर Related Articles तीन दिन अविरल बर्षा 17th June 2021 स्थानीय निर्वाचन–२०७९ तनहुँमा रहला कांग्रेसको वर्चस्व ? 7th April 2022 प्लाष्टिक झोला मुक्त व्यासकार्यान्वयन फितलो, संशयको घेरामा प्लाष्टिक... 19th December 2024 बहुदल प्राप्तिपछि कै सबैभन्दा कम मतदान, प्रत्यक्षतर्फ संघ... 24th November 2022 सर्वपक्षिय अन्तर संवाद 23rd May 2024 जाजरकोट भूकम्पपछिको उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणमा कांग्रेसको... 9th November 2023 समुदाय प्रहरी वडा समिति गठन 21st November 2018 प्रयोगात्मक सिकाइमा बालबालिकाः 30th November 2023 तनहुँको गौरब जिल्ला सभाहल भित्रको लज्जासार्वजनिक संरचनामा बन्नु... 24th August 2023 शैक्षिक गुणस्तर सुधार्न विषय समिति 22nd June 2023 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.