दमौली/कानुनको नजरमा साना र ठूला कोही हुँदैन । पहुँच नभएको व्यक्तिलाइ देखाउने रवैया र पहुँच भएकालाइ देखाउने रवैया फरक फरक हुँदा लोकतन्त्रको अनुसन्धानमा पनि सानालाइ ऐन ठूलालाइ चयन भएको चर्चा अहिले तनहुँमा चलेको छ । बैशाख २५ गते दर्ता भएको जाहेरीका आधारमा अनुसन्धान अधिकारीको माग अनुसार जेठ १३ गते पक्राउ अनुमति पाएर पनि हालसम्म ज्यान मार्ने उद्योगमा अभियोग लागेका सत्तापक्षिय पार्टीका उपसभापतिलाई कानुनले पक्राउ गर्न नसकेपछि सानालाई ऐन ठूलालाई चइन रहेको टिकाटिप्पणी शुरु भएको छ ।
सानालाइ ऐन ठूलालाइ चइन
previous post