नेपाल पत्रकार महासंघ तनहुँ शाखासंग आवद्ध पत्रकारहरुलाई सम्मान तथा पुरस्कार दिने हेतुले स्थापित विभिन्न अक्षयकोषबाट तनहुँका १० जना पत्रकारलाई महासंघले पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।–फोटो सौजन्य महासंघ