

लामो बर्खे विदापछि विद्यालय खुल्ने बेला भएकाले सिद्धेश्वरी माध्यमिक विद्यालयको सरसफाई गर्दै स्वाग्दी आमा समूह तथा बगाले टोल टोल विकास संस्था कमलबारीका सदस्यहरु । गत शनिबार विद्यालयमा जम्मा भएका उनीहरुले विद्यालय परिसरमा भएको झाडी फाँडेर
(माथि)सफामात्र बनाएनन् कक्षा कोठामा पसेको हिलो समेत घण्टौ लगाएर सफा(तल) गरे ।
तस्वीरः फमबहादुर थापा