स्थानीय चुनावको मिति नजिकिएसंगै गाउँवस्ति, चिया गफ र कटेरा झुप्रामा कहाँ मतदान गर्ने विचारविमर्श चलेको सुनिन्छ । घिरिङ – १ अत्रौलीको यो बसाईमा जस्तै सर्वत्र ठूला दलप्रतिको आक्रोस सुनिन्छ । भन्छन्– राजावादी पार्टी आयो भने अब भोट त्यता दिन पर्ला । तस्वीरः तनहुँ आवाज साप्ताहिक