मास्क नलगाई घरबाहिर निस्कने व्यक्तिलाइ एक सय रूपयॉको दरले जरिवाना गर्ने क्रममा २०७७ साउन २३ गते सॉझ सभा पॉचमा व्यास-२ सिद्धार्थ टोलको चोकमा सजाय गर्दै तनहु ट्राफिक । आफूलाई कर्मचारी बताउने यी मोटरसाईल चालकको पछाडि रहेकी महिलाले मास्क नलगाएको कारण एक सय रूपयॉ जरिवाना तिर्नु परेको थियो ।
ती मोटर साईकल यात्री ट्राफिक प्रहरीलाई हातमा पंजा लगाएर वा सेन्टाईजर लगाएर जरिवाना रसिद काट्न सुझाब दिएका थिए । जवाफमा ट्राफिक प्रहरीले धन्यवाद दिएका थिए ।