बालिकालाई शैक्षिक सामग्री by Tanahu Awaj 20th October 202220th October 2022 20th October 202220th October 2022 183 views सिद्धेश्वरी माविको कक्षा ८,९ र १० मा अध्ययनरत छात्राहरु रुम टु रिढको बालिका शिक्षा कार्यक्रम अन्तर्गत शैक्षिक समाग्री प्राप्त गरेपछि सामूहिक तस्विर खिचाउँदै । रुम टु रिढले विद्यालयका आर्थिक अवस्था कमजोर भएका तर पढ्न जेहन्दार बालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गर्नुका साथै भर्ना शुल्क, परीक्षा शुल्क लगाएतका शुल्क समेत प्रदान गर्ने गरेको छ । विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारी तथा फोकल शिक्षक चन्द्रमाया मिश्रको उपस्थितिमा ख वर्गमा परेका १३ बालिकालाई १० वटा कापी र १५ वटा कलम तथा क वर्गमा परेका २ बालिकालाई १५ वटा कपि तथा २५ वटा कलम प्रदान गरिएको सामाजिक परिचालक विमला दुराले बताईन । –तस्वीरः विमला दुरा 0 comment 1 FacebookTwitterGoogle +PinterestEmail previous post पूर्व विद्यार्थी मञ्चको अध्यक्षमा श्रेष्ठ next post बास्केटबलको नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता उद्घाटनका क्रममा दमौलीको र्यालीमा सहभागि विद्यार्थी Related Articles सत्यवतीलाई राष्ट्रपति शिल्ड 29th April 2021 तनहुँ प्रहरीलाई अर्काे सफलता 27th October 2018 भानु नगर समितिको माग 24th March 2022 तेस्रो आदिवासी जनजाति महोत्सवको तयारी बैठक सम्पन्न 1st November 2018 स्थापना दिवस पछिको काँग्रेस 16th May 2024 साधन पुस्तिका हस्तान्तरण 17th February 2022 पाँचौ म्याराथनका लागि व्यासको तयारी 3rd March 2022 निवन्ध प्रतियोगितामा सत्यवती प्रथम 22nd September 2023 स्थलगत निरिक्षण 17th September 2020 खाजा कार्यक्रमलाई सहयोग गर्न आग्रह 29th January 2021 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.