
तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईले बाढी पैरो प्रभावित क्षेत्र ऋषिङ्ग क्षेत्रको स्थल अवलोकन गरी वडा नं. ८ को अैरीचौतारीमा बोलाइएका पीडित परिवारलाई लत्ताकपडा, खाद्यान्न समेतका सामाग्री असार २९ गते मंगलबार हस्तान्तरण गरेको अध्यक्ष भूपाल आलेले बताउनु भयो । नेपाल रेडक्रस कोटदरबार उपशाखाले समन्वय गरेको थियो ।– फोटो तआसा