
५८औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा सिद्धेश्वरी माविका बालबालिका विद्यालयको पुस्तकालयमा भएका कथा, कविता, जीवनी लगाएतका पुस्तक पढ्दै । बहुभाषिक शिक्षाको प्रवद्र्धनः पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता भन्ने नाराका साथ यो दिवस मनाइएको हो । हरेक वर्ष सेप्टेम्बर ८ मा यो दिवस मनाउने गरिन्छ । तस्विरः तनहुँ आवाज साप्ताहिक