नावालकसंग बयश्कको जुवा । पाँच दश रुपयाँको थुप्रो राखेर हारजितको हिसाबले खेलिएको तास जुवा नै हो । कोठामा लुकेर खेलेको देख्ने हाम्रो अपराध अनुसन्धान संयन्त्रले खुल्ला चौरमा बनाइएको हेमपाइप गोदाममा छ्याल पारेर २०७७ मंगलबार विहान सातै बजेदेखि खेलिएको जुवा भने
देख्दैन । नावालकसंगै पैसा बाजी राखेर जुवा खेलेका यी बयश्कले फोटो खिचिसकेपछि दोस्रो दृष्य खिच्नु अगाडि अगाडिको खालको पैसा क्यामेराबाट लुकाए । खेल भने जारी राखे । –फोटो तआसा
नावालकसंग सावालको जुवा
previous post