दशैंका लागि नयाँ नोटको व्यवस्था गर्ने तनाव by Tanahu Awaj 19th October 202319th October 2023 19th October 202319th October 2023 114 views नेपालीहरुको महान पर्व २०८० मा दानदक्षिणा गर्न नयाँ नोट सटहीका लागि लामबद्ध सर्वसाधारण । अघिल्ला बर्षहरुमा नयाँ नोट सटहीका लागि राष्ट्र बैंकहरुमा पुगेर लाईन बसेर साट्नु पर्दथ्यो । केही बर्षदेखि सदरमुकामका बैंकहरुबाट नयाँ नोट सटहीको प्रन्बन्ध नेपाल बैंकले मिलाएपछि सर्वसाधारणलाई सहज भएको छ । आवश्यकता भन्दा बढी नोट सटही गर्ने मनोदशाले बैंकलाई माग आपूर्ति गर्न यसरी लाईन लगाउनु पर्ने । केहीले पटक पटक सटही गर्ने केहीले पाउँदै नपाउने अवस्थाको अन्त्य तर्फ सम्बद्ध निकायको ध्यान पुग्ने नै छ । –फोटो तनहुँ आवाज 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post दशैंमा आयो राजनीतिक सन्देश next post राष्ट्रिय स्वार्थको नीतिमा सरकार चलाउ Related Articles नेपाली काँग्रेस कार्यालय उद्घाटन 28th December 2023 विद्यार्थीलाई विद्यार्थीको सहयोग 27th September 2024 गृह जिल्लाका कार्यकर्ता भेटघाटमा जोशी 11th March 2021 राजाबादीको शक्ति प्रर्दशन 31st March 2022 क्यामेरामा चितुवाको गतिविधि 13th December 2018 आलोपालोमा पायो सत्यवतीले प्रधानाध्यापक-प्रतिष्पर्धामा अब्बल पुष्पकलाको बल्ल पदस्थापन 4th May 2023 प्रतिवादी पक्षको बहस निरन्तर 24th March 2022 अब चासो प्राकृतिक विपत्ति न्यूनिकरणमा-सम्पादकीय 13th October 2022 क्लबद्वारा शैक्षिक सामग्री वितरण 2nd July 2024 पर्यटकको पर्खाइमा कर्लुङको अशोक गुफा 3rd July 2019 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.