25.2 C
Damauli
September 21, 2026
Tanahun Awaj
समाचार

जिज्ञासु ऋषिङे कांग्रेसः

तस्वीरः अप्सरा भट्टराई

नेपाली कांग्रेसको १०० दिने अभियान अन्तर्गत गत शनिबार नेपाली कांग्रेस ऋषिङ गाउँ कार्यसमितिले झापुटारमा आयोजना गरेको जनप्रतिनिधिसंगको अन्तरसम्वाद कार्यक्रममा सहभागी ऋषिङका कांग्रेस कार्यकर्ता तथा शुभेच्छुक । उक्त अवसरमा उनीहरुले विकास निर्माणका काममा जनप्रतिनिधिहरुले स्थानीयसंग सल्लाह सुझाब नलिने गरेको भन्दै आक्रोष पोखे । जवाफमा जनप्रतिनिधिहरुले पुँजीको अभाव तथा कतिपय कानुनी अड्चनका कारण जनअपेक्षा अनुकूल काम हुन नसकेको स्वीकार गर्दै आगामी दिनमा सबैको सुझाव र सल्लाह लिएर काम अगाडि बढाउने बताएका थिए ।

Related posts

माघे सङ्क्रान्ति लक्षित मेलाको तयारी पुरा

Deepak Joshi

राष्ट्रियसभा उम्मेदवार मनोनयन: कांग्रेस, एमाले र मधेसी दलको गठबन्धन

Deepak Joshi

बढ्दै वन्यजन्तु–मानव द्वन्द्वफेरी अर्काे क्षति, बन्दिपुरे बालक उत्सवले गुमाए ज्यान

admin