दमौली/नेपाल सरकारले तनहुँ जिल्लामा सरुवा भै आएका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीको सरुवा भएको छ ।
कर्मचारीलाई राजनीतिक इशारामा चलाउन नपाएपछि सरुवा गरिदिने विकृत राजनीतिमा तनहुँले देशव्यापी नाम कमाएको छ ।
कर्मचारी बृत्तमा स्वाभिमानी स्वभावका कर्मचारीहरु तनहुँ आउनै नमान्ने अवस्था बन्दै गएको छ । कर्मचारीतन्त्रलाई नचाहिँदो रुपमा राजनीतिक प्रभावमा राख्न चाहने राजनीतिक प्रबृत्तिले कर्मचारीतन्त्रको मनोबल कमजोर बनाउने कर्मचारीबृत्तमा चर्चा चलेको छ ।
छोटो समयमै निकै कम हुने यस्तो सरुवाले तनहुँमा नयाँ प्रजिअका रुपमा गृहले पठाउने अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलका प्रमुख सागर आचार्यलाई पनि तनहुँमा सबैको स मझदारी कायम गरेर काम गर्न त्यति सहज छैन ।
चार महिनामा सरुवा
previous post