
दमौली/तनहुँमा बुधबार २९ जनामा कोरोना संक्रमण देखिएको छ भने मृतकको संख्या दुई रहेको स्वास्थ निर्देशनालय पोखराले जनाएको छ । संक्रमित हुनेमा १८ महिला र ११ पुरुष रहेका छन् भने १ को मृत्यु भएको छ । यो संगै अहिले सम्म तनहुँमा ६२८० जनामा कोरोना संक्रमण, ५८८० पुर्ण रुपमा निको, २७४ सक्रिय संक्रमित र १२६ को मृत्यू भएको छ ।
यसैगरी बुधबार देशभर २४८२ नयाँ संक्रमित थपिएका छन् भने ४४ को मृत्यु भएको
छ ।