कामधेनु पिठ by Tanahu Awaj 11th June 202011th June 2020 11th June 202011th June 2020 522 views यो साच्चै भन्ने हो भने कामधेनु पिठ हो । किनकि कामधेनु गौ लाई कालीगण्डकीले बगाउनु हुन्न भनेर घुमेर बगिन।घुमेर बगेकी हुनाले घुमारी घाटहो।बैकुण्ठ कै आभास हुने हुनाले बैकुण्ठ हो।उत्तर तर्फ गङा बगेकी हुनाले उत्तर गङा हो।यो कालीगण्डकीको सबैभन्दा राम्रो ,सुन्दर र अनुपम बरदान हो। यस्को दर्शन मात्रले सबै पित्री उद्धार हुने हुनाले पित्री तिर्थ हो । कालीगण्डकीको सबैभन्दा ठुलो तिर्थ हो । प्रचार प्रसार कम भएकोले ओझेलमा परेको धाम हो । लोकेशनको हिसाबले तनहुँ जिल्लाको दक्षिणी भाग पुट्टारदेखि डेड्गाउँ जाने बाटोमा डेड्गाउँ नजिकै आउँदाको घुमाउरी भन्ने ठाउँको तस्विर हो । आउनुहोस् र्धार्मिक क्षेत्रको विकास र प्रचारमा लागौं । वालव्यास कृष्णशरण उपाध्यायको फेसबुकबाट । 0 comment 1 FacebookTwitterGoogle +PinterestEmail previous post बलीले कोरोना संक्रमणबाट बचिदैन next post विरोध Related Articles पत्रकारलाई तालिम 17th June 2021 गे्रडवृद्धि परीक्षा साउन २३ देखि, तनहुँमा ७ परीक्षा... 1st August 2024 निसंक्रमित घर 18th June 2020 प्रतियोगितामा प्रतिष्ठान तनहुँ प्रथम 28th November 2018 हट्यो कांग्रेसको द्विविधा असंवैधानिक कदम विरुद्ध थप कार्यक्रम 7th January 2021 उम्मेदवारहरुले शुरु गरे घरदैलो अभियान 28th April 2022 रेडक्रसले विद्यालयमा थाल्यो स्वहेरचाह समेतका अभिमुखीकरण 23rd June 2022 जाती विशेषमा सीमित रहेन अब पञ्चैबाजा 7th March 2024 सरसफाइ सचेतना जगाउँदै स्वास्थ्यकर्मि 14th September 2023 आमा समूहलाई जग्गा दान 3rd January 2019 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.