व्यास नगरपालिकाको आयोजनामा व्यास–१ स्थित निर्मल माविमा सञ्चालित सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सत्यवती मावि दमौलीले जितेको छ । सत्यवती माविले १६ पदक हात पार्दै उपाधि जितेको हो । तस्विरः स्पोर्टस तनहुँ