बेनी नगरपालिका वडा नं ९ म्याग्दीमा रहेको विश्वकै आलौकिक तिर्थस्थल गलेश्वर धाम । मुक्तिनाथ दर्शनका लागि जाने तीर्थालुले त्यहाँबाट ल्याएको पवित्र जल यो धाममा श्रद्धापूर्वक अर्पर्ण गर्ने गर्दछन् । तस्वीरः रमेश विकल
आस्थाको केन्द्र गलेश्वर धाम
previous post