असार १५ को चटारो साउन पन्ध्र पुग्दासम्म पनि मैझारो भएको छैन । तनहुँ घिरिङ्ग–१ अत्रौलीमा यो हप्ताको चटारो तस्विरले देखाएको छ । पाँचजनाले व्याडबाट विऊ निकाल्ने, सोही अनुपातका खेतारीले खेतमा विऊ रोप्ने दृष्यात्मक मेलोले असारे चटारोको पुष्टि गरेको छ । –फोटो तआसा
असारको चटारो साउनसम्म पनि
previous post