सरसफाइ सचेतना जगाउँदै स्वास्थ्यकर्मि by Tanahu Awaj 14th September 202314th September 2023 14th September 202314th September 2023 106 views जिम्मेबारी जस्तै काम/राम्जाकोट उपस्वास्थ्य चौकीका कर्मचारी उपस्वास्थ्य चौकी परिसर सरसफाइ गर्दैैै । सेवाग्राहीलाई घर वरपर सफा राख्न, पानी जम्ने खाल्डा भए पुर्न, घरायसी र व्यक्तिगत सरसफाइमा ध्यान दिन, तथा विरामी पर्दा स्वास्थ्य चौकीसम्म आएर प्रारम्भिक उपचार गर्न जस्ता सल्लाह दिने स्वास्थ्यका कर्मचारीले आफै अग्रसर भएर कार्यालय परिसर सफा गरेको यो दृष्यले अवश्य आम सर्वसाधारणमा सकारात्मक सन्देश जानेछ । तस्वीरःज्ञानु विक 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post परिक्षण शुल्कमा सहमति next post समुन्द्र पारीको मायाँ Related Articles महालक्ष्मी बैंकद्धारा खानेपानी सामग्री हस्तान्तरण 18th January 2019 कलेस्तीमा सिलाईकटाई तालिम 24th April 2019 राष्ट्रसंगै हाम्रो सम्मान बढ्छः नेपाल 13th February 2020 अन्तर मावि वक्तृत्वकला 5th September 2024 जनविश्वासका नाहुँथानको संरक्षण 5th December 2018 रोट्रयाक्ट द्धारा शैक्षिक सामाग्री वितरण 3rd January 2019 निशुल्क बारिष्टा तालिम प्रदान 25th April 2024 भानुमा विश्व एकल महिला दिवस मनाइयो 27th June 2019 ‘प्रहरीकाे मुखमा बुझाे लगाइसकेका छाै’-सहचालक 7th November 2019 दमौली सभागृहको राष्ट्रपति पौडेलद्वारा उद्घाटन 28th September 2023 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.