दमौली/पृथ्वी राजमार्ग विस्तारमा दमौली बजार क्षेत्रका १८ घरपरिवारले भत्काउन पर्ने घर नभत्काएर अबरोध गरेका छन् । विभिन्न माध्यमबाट १८ जनाको नाम सार्वजनिक भएको छ । ती १८ घरधनिहरुले मुआब्जा लिएर घर भत्काउन अटेरी गरेको स्रोतको दावी छ । व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै ति घरधनिहरुलाई सचेत गराएका छन् ।
राजमार्ग विस्तारमा अठारको अवरोध
previous post