दमौली/गोरखा वेल्फेयर ट्रष्ट नेपालले गुणादीको महेन्द्र मावि लाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । गोरखा वेल्फेयर ट्रष्ट नेपाल उत्पादनशील खानेपानी सरसफाई स्वच्छता तथा आपतकालिन पूर्व तयारिका तर्फबाट कोरना भाइरस (Covid-19) रोकथाम तथा नियन्त्रणका लागि आवस्यक सामग्री सहयोग गरेको विद्यालयले बताएको थियो ।
previous post
लोकतन्त्रमा न्यायालयको साख ?
next post