बालिकालाई शैक्षिक सामग्री by Tanahu Awaj 20th October 202220th October 2022 20th October 202220th October 2022 161 views सिद्धेश्वरी माविको कक्षा ८,९ र १० मा अध्ययनरत छात्राहरु रुम टु रिढको बालिका शिक्षा कार्यक्रम अन्तर्गत शैक्षिक समाग्री प्राप्त गरेपछि सामूहिक तस्विर खिचाउँदै । रुम टु रिढले विद्यालयका आर्थिक अवस्था कमजोर भएका तर पढ्न जेहन्दार बालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गर्नुका साथै भर्ना शुल्क, परीक्षा शुल्क लगाएतका शुल्क समेत प्रदान गर्ने गरेको छ । विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारी तथा फोकल शिक्षक चन्द्रमाया मिश्रको उपस्थितिमा ख वर्गमा परेका १३ बालिकालाई १० वटा कापी र १५ वटा कलम तथा क वर्गमा परेका २ बालिकालाई १५ वटा कपि तथा २५ वटा कलम प्रदान गरिएको सामाजिक परिचालक विमला दुराले बताईन । –तस्वीरः विमला दुरा 0 comment 1 FacebookTwitterGoogle +PinterestEmail previous post पूर्व विद्यार्थी मञ्चको अध्यक्षमा श्रेष्ठ next post बास्केटबलको नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता उद्घाटनका क्रममा दमौलीको र्यालीमा सहभागि विद्यार्थी Related Articles आफ्नो उपचार खर्च आफै बेहोर्ने राष्ट्रपतिको चाहाना 4th May 2023 एकीकृत घुम्ती शिविर 22nd December 2022 द्वन्द्व पिडितलाई छात्रबृत्ति 9th July 2020 छोरीले दिए दागवत्ती 2nd April 2020 सिद्धेश्वरीमा बाल क्लब 8th May 2019 पूर्व विद्यार्थी मञ्चको अध्यक्षमा श्रेष्ठ 20th October 2022 दोस्रो व्यास नगर अल्ट्रा म्याराथन माघ १६ मा 23rd January 2019 पुरक अधिवेशन स्थगित 23rd November 2023 स्थलगत निरिक्षण 17th September 2020 स्थानीय तह निर्वाचन–२०७९, कसैमा उत्साह , कसैमा निराशा 19th May 2022 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.