झण्डै नेपाल बारले आफ्नो स्थापना दिवस नै विर्सेको । पुस ७ गते नेपाल बारको स्थापना दिवस हो भन्ने ६ गतेमात्रै थाहा पाएको तनहूँ बारले हतार हतारमा चियापान कार्यक्रम गरेर आफ्नो ६६औं स्थापना दिवस बनाएको छ । तनहुँ जिल्ला अदालतका न्यायाधीशद्वय हरिश्चन्द्र ढुङ्गाना र वासुदेव पौडेल, जिल्ला न्यायाधीवक्ता रामचन्द्र पौडेल, स्रेस्तेदार मिनबहादुर कुँवर सहितको आतिथ्यताले तनहुँ बारले आयोजना गरेको स्थापना दिवस प्रभावकारी बनेको थियो । –फोटो तनहुँ आवाज साप्ताहिक
बारकाे स्थापना दिवस
previous post