कामधेनु पिठ by Tanahu Awaj 11th June 202011th June 2020 11th June 202011th June 2020 508 views यो साच्चै भन्ने हो भने कामधेनु पिठ हो । किनकि कामधेनु गौ लाई कालीगण्डकीले बगाउनु हुन्न भनेर घुमेर बगिन।घुमेर बगेकी हुनाले घुमारी घाटहो।बैकुण्ठ कै आभास हुने हुनाले बैकुण्ठ हो।उत्तर तर्फ गङा बगेकी हुनाले उत्तर गङा हो।यो कालीगण्डकीको सबैभन्दा राम्रो ,सुन्दर र अनुपम बरदान हो। यस्को दर्शन मात्रले सबै पित्री उद्धार हुने हुनाले पित्री तिर्थ हो । कालीगण्डकीको सबैभन्दा ठुलो तिर्थ हो । प्रचार प्रसार कम भएकोले ओझेलमा परेको धाम हो । लोकेशनको हिसाबले तनहुँ जिल्लाको दक्षिणी भाग पुट्टारदेखि डेड्गाउँ जाने बाटोमा डेड्गाउँ नजिकै आउँदाको घुमाउरी भन्ने ठाउँको तस्विर हो । आउनुहोस् र्धार्मिक क्षेत्रको विकास र प्रचारमा लागौं । वालव्यास कृष्णशरण उपाध्यायको फेसबुकबाट । 0 comment 1 FacebookTwitterGoogle +PinterestEmail previous post बलीले कोरोना संक्रमणबाट बचिदैन next post विरोध Related Articles अत्यन्त विपन्नलाई स्वास्य बिमा 17th February 2019 किसान केन्द्रित व्यासको पहल 31st August 2023 कलेस्तीमा विश्वरेडक्रस दिवस 8th May 2019 भोली शहीद दिवस 29th January 2021 वालोदयमा कविता प्रतियोगिता 16th September 2023 जनताको प्राथमिकतामा खोप सरकारको प्राथमिकतामा भोट 27th May 2021 चितुवाको आक्रमणबाट बालिकाको मृत्यू 21st November 2018 बहुदल प्राप्तीको ३३ वर्ष, को कति सत्तामा ?... 10th November 2022 लकडाउनको अवज्ञा 7th June 2020 व्यासको प्रस्ताव 27th May 2021 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.