अनुदान दुरुपयोगको नमूना by Tanahu Awaj 7th July 20227th July 2022 7th July 20227th July 2022 178 views अनुदान दुरुपयोगको नमूनाः ग्रामिण कृषी उत्पादक सहाकारी राम्जाकोटले सरकारी अनुदानमा लेगेको सोलार ड्रायर । ड्रायर लगेपछि त्यसको सदुपयोग गर्दै स्थानीय नागरिकलाई लाभ प्रदान गर्नु पर्नेमा सहकारीले कार्यालय परिसरमा थन्क्याएर राखेको दशक वित्न लागेको छ । न त अनुदानमा उक्त सामान उपलब्ध गराउने निकायले अनुगमन गरेको छ । न त सहकारीले नै त्यसको सदुपयोग तर्फ चासो दियो । बरु सहकारीको अस्तित्व सकिएको वर्षाै भैसकेको छ ।तस्वीरः आयुष पोखरेल 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post २०७९ असार २३ काे तनहुँ आवाज साप्ताहिक next post आफ्नै छायाँमा हराएको नेपाली काँग्रेस Related Articles सामाजिक सुरक्षा भत्ता वितरणमा ऋषिङको विशेष कार्यक्रम 3rd August 2023 दमौली अस्पतालमा एनेस्थेसिया वर्किग स्टेशन 12th September 2024 आमा समूहलाई जग्गादान 2nd December 2021 पच्चीस गतेबाट नवौं महोत्सव 26th December 2024 भिमादमा सार्वजनिक सुनुवाई 9th January 2025 तरूण दल गठन 27th December 2020 अस्पतालको स्तरोन्नतिका लागि सहयोगको अपिल 21st November 2018 राष्ट्रिय एकता दिवस 16th January 2025 14th October 2021 रेडक्रस गण्डकीको उपमहासचिवमा पाण्डे 22nd February 2024 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.