ऋषिङ/नेपाल महिला संघ, ऋषिङ–५ को शनिबार सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।
वडा सभापति हरिकला कंडेलको सभापतित्व एवं नेपाली कांग्रेस ऋषिङका कार्यवााहक सभापति श्रीबहादुर आलेको प्रमुख अतिथ्यमा सम्पन्न अधिवेशनले सभापतिमा हरिकला कंडेललाई निरन्तरता दिने निर्णय गरेको छ । उपसभापतिमा भोमायाँ राना, सचिवमा अप्सारा भट्टराई तथा कोषाध्यक्षमा निर्मला पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।
अधिवेशनले समितिका सदस्यहरुमा हिरामायाँ नेपाली, सविता परियार, कापिला थापा, बालकुमारी थापा र प्यारीमायाँ थापालाई चयन गरेको छ ।
सोही अधिवेशनले क्षेत्रीय प्रतिनिधि समेत चयन गरेको नेपाली कांग्रेस जिल्ला कार्य समितिकी सदस्य यमुना श्रेष्ठले जानकारी गराईन् । श्रेष्ठका अनुसार क्षेत्रीय प्रतिनिधिमा हरिकला कंडेल, भोमायाँ राना, अप्सारा भट्टराई,, हिरामायाँ नेपाली र प्यारीमायाँ थापा चयन भएका छन् ।
अधिवेशनमा नेपाली कांग्रेस ऋषिङ–५ का सभापति केशरबहादुर थापा तथा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति सदस्य बुद्धिमान राना मगरको समेत उपस्थिति रहेको थियो ।
समाचार
-
ऋषिङ गाउँ पालिका वडा नं ८ मा रहेको कल्याणदेवी मन्दिर । झण्डै एकसय पचास…
-
बढ्दै वन्यजन्तु–मानव द्वन्द्वफेरी अर्काे क्षति, बन्दिपुरे बालक उत्सवले गुमाए ज्यान
by Tanahu Awajby Tanahu Awajरमेश विकलसोमबार साँझ बन्दिपुर गाउँ पालिका–२ कुवादीका ६ वर्षिय बालक उत्सव गुरुङको चितुवाको आक्रमणबाट…
-
कोटदरवार/नेपाल रेडक्रस सोसाईटी कोटदरवार उपशाखाले अग्नि पीडितलाइ नगद तथा अतिआवश्यक सामाग्री सहयोग गरेको छ…
-
दमौली/ नेपाल पत्रकार महासङ्घ तनहुँको घुम्ती बैठक शनिबार सम्पन्न भएको छ । म्याग्दे गाउँपालिका–६…
-
दमौली/नेपाल रेडक्रस सोसाईटी कोटदरबार उपशाखको सभापतिमा विष्णुबहादुर आले सर्वसम्मत चयन भएका छन् ।ऋषिङ गाउँ…
-
सक्रिय राजतन्त्र आयो भने पहिले पत्रकारको कलम भाचिन्छ: मुख्यमन्त्री पाण्डे
by Tanahu Awajby Tanahu Awajपोखरा/गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सक्रिय राजतन्त्र आयो भने पहिले पत्रकारको कलम भाचिने बताएका…
-
रमेश विकलआज संसारभर प्लास्टिक प्रदूषण विरुद्ध एकजुट भई यसका कारण हुने प्रदूषणको अन्त्य गर्न…
-
दमौली/सबै किसिमका विभेद र जातीय छुवाछुत उन्मुलन दिवस दिन बुधबार दमौलीमा आयोजित कार्यक्रमका वक्ताहरुले…
-
दमौली/तनहुँका दशवटै स्थानीय सरकारले आफ्नो पालिका भित्र छुवाछुत उन्मुलन दिवस जेठ २१ गते बुधबार…