दमौली/व्यास नगरपालिकाका १४ वटै वडामा पोलियो रोग विरुद्धको खोप अभियान(आई.पि.भि खोप अभियान) चलिरहेको छ । २०७३ साल बैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका सबै बालबालिकाहरुको लागि व्यास अन्तर्गतका सबै वडामा जेठ १४ देखि २० गतेसम्म खोप अभियान चल्नेछ । खेप अभियान अन्तर्गत व्यासको वडा नं १ मा छ, २ मा पाँच, ३ मा चार, ४ मा चार, ५ मा पाँच, ६ मा चार, ७ मा पाँच, ८ मा दुई, ९ मा एक, १० मा चार, ११ मा चार, १२ मा चार, १३ मा तीन र १४ मा एक गरी कुल ५२ खोप केन्द्र रहेका छन् । नगरपालिकाले नगरवासीहरुलाई आफुलाई पायक पर्ने खोप केन्द्रमा गइ आफ्ना बालबालिकालाई पोलयो विरुद्धको खोप लगाउन अनुरोध गरेको छ ।
समाचार
-
-
दमौली/२५६८औं बुद्धजयन्ती तनहुँको दमौलमा पनि भव्यरूपमा मनाइएको छबौद्ध सदन परिवार, तमु सेवा समूह र…
-
आइतबार मध्यराती दमौलीको पृथ्वीराजमार्ग छेउमा रहेको फलफूल लाइनमा भएको आगलागीले सात करोड बढी नोक्सान…
-
दमौली/नेपाल सरकारको सन् २०२६ सम्ममा देशबाट पोलियो रोग उन्मूलन गर्ने घोषित कार्यक्रम पूरा गर्न…
-
म्याग्दे/म्याग्दे गाउँपालिकाको आथिृक वर्ष २०८१।०८२ को वजेट नीति तथा कार्यक्रम निर्माणका लागि सर्वदलिय सर्वपक्षिय…
-
दमौली/संगम युवा क्लवको आयोजना र वडा नं. ९ को सहयोगमा व्यास नगरपालिका वडा नं.…
-
दमौली/व्यास नगरपालिका र आबुँखैरेनी गाउँपालिकाको आर्थिक बर्ष ०८०/०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको…
-
दमौली/एमाले तनहुँको दशौं अधिवेशनबाट निर्वाचनको माध्यमबाट पदाधिकारीहरुमा सस्थापनको प्यानलै बिजयी भएको छ । कार्यबाहक…
-
दमौल/नेपाल शिक्षक संघ तनहुँले गत आईतवार बैशाख ३० गते आफ्नो स्थापना दिवस मनायो ।…
